बेपता युवकको शव भेटियो « Khabarhub

बेपता युवकको शव भेटियो


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– पोखरीमा नुहाउने क्रममा बेपता भएका युवकको शव भेटिएको छ ।

शुक्रबार पोखरीमा नुहाउने क्रममा बेपता भएको युवकको शव आज बिहान जनकपुरधामको धनुष सागरमा फेला परेको हो ।

जनकपुरधामकै कटैया चौरी घर भएका अन्दाजी ३५ वर्षीय सन्तोष सहनीको शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक प्रकाशराणा भाटले जानकारी दिए ।

उनका अनुसार युवक बेपत्ता भएको कुरा जानकारी पाएलगत्तै सुरक्षाकर्मीले पोखरीमा डुंगाको सहायताले खोजतलास गरेको थियो ।

शवलाई पोस्टमार्टम गर्न प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  १ : ४६ बजे

प्राधिकरणको प्रस्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ