बेपता युवकको शव भेटियो « Khabarhub

बेपता युवकको शव भेटियो


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– पोखरीमा नुहाउने क्रममा बेपता भएका युवकको शव भेटिएको छ ।

शुक्रबार पोखरीमा नुहाउने क्रममा बेपता भएको युवकको शव आज बिहान जनकपुरधामको धनुष सागरमा फेला परेको हो ।

जनकपुरधामकै कटैया चौरी घर भएका अन्दाजी ३५ वर्षीय सन्तोष सहनीको शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक प्रकाशराणा भाटले जानकारी दिए ।

उनका अनुसार युवक बेपत्ता भएको कुरा जानकारी पाएलगत्तै सुरक्षाकर्मीले पोखरीमा डुंगाको सहायताले खोजतलास गरेको थियो ।

शवलाई पोस्टमार्टम गर्न प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  १ : ४६ बजे

शिखर पावर डेभलपमेन्टले ३२ लाख कित्ता आईपिओको लागि पायो स्वीकृति

काठमाडौं– शिखर पावर डेभलपमेन्ट लिमिटेडले ३२ लाख कित्ता प्रारम्भिक सार्वजनिक

टिकटकमा भाइरल हुने भोक बोकेका युवाको कथामा ‘भाइरल गोर्खे’ ट्रेलर

काठमाडौं – माघ १ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘भाइरल

चीनको अर्थतन्त्र ५ प्रतिशतले बढ्छ : राष्ट्रपति सी

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार चीनको अर्थतन्त्र सन् २०२५

फाइवर इन्ट्रानेटबाट सीसीटिभी क्यामरा जडान 

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ ले वडाका बालाजु क्षेत्रबाट

‘हामी तीन भाइ’ चैत १३ बाट प्रदर्शनमा आउने

काठमाडौं – मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ आगामी