जन्मेको १ घण्टाभित्र अनिवार्य स्तनपान गराऔँ | Khabarhub Khabarhub

जन्मेको १ घण्टाभित्र अनिवार्य स्तनपान गराऔँ


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवजात शिशुलाई जन्मिएको एक घण्टाभित्र स्तनपान गराउनु पर्दछ । स्तनपानलाई सबैभन्दा पुरानो र पहिलो खोपका रुपमा लिइन्छ । जन्मको एक घण्टाभित्र आफ्ना नवजात शिशुलाई स्तनपान नगराएकै कारण कतिपय आमाहरुले आफ्ना शिशु गुमाइरहेका छन् ।

नवजात शिशुलाई १ घण्टाभित्र स्तनपान गराउने मात्र होइन, दुई बर्षसम्म पुर्ण स्तनपान समेत गराउनु पर्दछ । हरेक बर्ष अगष्ट १ देखि ७ सम्म नेपालले विश्वसंगै स्तनपान सप्ताह मनाउछ । तर स्तनपान प्रवद्र्धनका लागि चेतनामूलक कार्यक्रमले आमाहरुमा जनचेतना जगाउन सकेको छैन भने स्तनपानको विकल्पमा अन्य दूधको प्रयोग हुने गरेको छ ।

स्तनपानले शिशु र आमा दुवैलाई फाइदा पुग्दछ । आमाको दूधमा शिशुलाई आवश्यक पर्ने सबै तत्व हुन्छ । जसले शिशुको आवश्यक विकास तथा वृद्धिमा सहयोग पुयाउँछ । अर्कोतर्फ पूर्ण स्तनपान नपाउँदा बालबालिकामा कुपोषण शिकार हुनु पर्दछ । कुपोषणका कारण बालबालिकामा पुड्कोपन हुन सक्छ । रासस

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ४ : ०७ बजे

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी