जन्मेको १ घण्टाभित्र अनिवार्य स्तनपान गराऔँ « Khabarhub

जन्मेको १ घण्टाभित्र अनिवार्य स्तनपान गराऔँ


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवजात शिशुलाई जन्मिएको एक घण्टाभित्र स्तनपान गराउनु पर्दछ । स्तनपानलाई सबैभन्दा पुरानो र पहिलो खोपका रुपमा लिइन्छ । जन्मको एक घण्टाभित्र आफ्ना नवजात शिशुलाई स्तनपान नगराएकै कारण कतिपय आमाहरुले आफ्ना शिशु गुमाइरहेका छन् ।

नवजात शिशुलाई १ घण्टाभित्र स्तनपान गराउने मात्र होइन, दुई बर्षसम्म पुर्ण स्तनपान समेत गराउनु पर्दछ । हरेक बर्ष अगष्ट १ देखि ७ सम्म नेपालले विश्वसंगै स्तनपान सप्ताह मनाउछ । तर स्तनपान प्रवद्र्धनका लागि चेतनामूलक कार्यक्रमले आमाहरुमा जनचेतना जगाउन सकेको छैन भने स्तनपानको विकल्पमा अन्य दूधको प्रयोग हुने गरेको छ ।

स्तनपानले शिशु र आमा दुवैलाई फाइदा पुग्दछ । आमाको दूधमा शिशुलाई आवश्यक पर्ने सबै तत्व हुन्छ । जसले शिशुको आवश्यक विकास तथा वृद्धिमा सहयोग पुयाउँछ । अर्कोतर्फ पूर्ण स्तनपान नपाउँदा बालबालिकामा कुपोषण शिकार हुनु पर्दछ । कुपोषणका कारण बालबालिकामा पुड्कोपन हुन सक्छ । रासस

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ४ : ०७ बजे

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

‘मर्स्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन’

काठमाडौं– मनाङको चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिए

वर्षा र बाढीपछि कस्तो छ जलविद्युत क्षेत्रको अवस्था ?

काठमाडौं– असोज ९ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न विद्युतीय