कांग्रेस संसदीय दलको बैठक बस्दै | Khabarhub Khabarhub

कांग्रेस संसदीय दलको बैठक बस्दै


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

दिउँसो २ बजेका लागि नयाँ बानेश्वरस्थित संघीय संसदको हलमा बैठक आह्वान गरिएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले जानकारी दिइन् ।

भदौ २३ गते आह्वान गरिएको संसद अधिवेशनअघि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे सांसदहरुलाई निर्देशन दिइनेछ ।

यस्तै सरकारले ल्याएका विभिन्न अध्यादेश र बजेटका विषयमा पनि आजको बैठकमा छलफल हुने उनले जानकारी दिइन् ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ८ : २५ बजे

प्रधानमन्त्री ओली चीन भ्रमण सकेर आज स्वदेश फर्कदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ १८ गते बुधबार ।

आज २०८२ साल भदौ १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १८ गते बुधबार ।

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

तम्घास – आज बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित