जोकोभिच युएस ओपन टेनिसको क्वाटरफाइनलमा « Khabarhub

जोकोभिच युएस ओपन टेनिसको क्वाटरफाइनलमा


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व नम्बर एक नोभाक जोकोभिचले युएस ओपन टेनिसको क्वाटरफाइनलमा स्थान बनाएका छन्।

मंगलबार बिहान भएको चौंथो चरणमा अमेरिकाका जेनसन ब्रुक्सबीलाई पराजित गर्दै जोकोभिचले क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।

पहिलो सेट गुमाएका उनले पुनरागमन जित निकालेका हुन् । उनले जेनसनमाथि १-६,६-३,६-२ र ६-२ को सेटमा जित निकाले।

३४ वर्षीय जोकोभिच कीर्तिमानी २१ पटक ग्रान्डस्लाम जित्ने योजनामा छन् ।

 

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ९ : ४० बजे

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न

लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू)

सिरहा– लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।

नेपाली स्टार्टअप एनच्याटले ल्यायो ‘एआई बिल्डर’, कोडिङविना नै आफ्नै एप बनाउन सकिने

काठमाडौं– नेपाली प्रविधि कम्पनी एनच्याटले प्रयोगकर्ताहरूका लागि कोडिङ तथा प्राविधिक

निजी क्षेत्रका समस्या र लगानी सुधारबारे १५ दिनभित्र सुझाव दिन समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले निजी क्षेत्रले विद्यमान ऐन, कानुन

हर्कले सोधे : स्याउ फलेका थिएनन् होला, प्रधानमन्त्री के चाख्न मुस्ताङ गएका हुन् ?

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता हर्क