पाठेघरको समस्याबाट बच्ने उपाय « Khabarhub

पाठेघरको समस्याबाट बच्ने उपाय


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महिलामा सबैभन्दा बढी देखिने समस्या मध्ये पाठेघरको मुखको क्यान्सर पनि प्रमुख हो ।

क्यान्सर मात्र नभई पाठेघरमा विभिन्न समस्याहरु देखिन सक्छ । नेपालमा हरेक बर्ष धेरै महिलामा पाठेघरको क्यान्सर हुने र यसबाट कैयौंको मृत्यु हुने गरेको छ ।

यी हुन्, पाठेघरमा हुने समस्या :
– पेट दुख्नु
– पानी बग्नु
– पाठेघरको मुखमा घाउ हुनु
– गर्भवती हुदा बच्चा पाठेघरभन्दा बाहिर बस्नु
– महिनावारी नियमित नहुनु
– बच्चा जन्माउँदा जटिल हुनु

बच्ने उपाय
– महिनावारी भएको बेला यौनसम्पर्क नराख्ने ।
– २० बर्षभन्दा कम उमेरमा यौन सम्पर्क नगर्ने ।
– २० बर्ष नपुगी महिलाले बच्चा नजन्माउने ।
– एकभन्दा बढिसँग यौन सम्पर्क नगर्ने ।
– योनीलाई सधै सफा राख्ने ।
– विशेषगरी महिनावारीको बेला सफाईमा ध्यान दिने ।
– महिनावारीका बेला प्रयोग गर्ने कपडा वा प्याड सफा र स्वच्छ प्रयोग गर्ने ।
– ३ बर्षदेखि ५ बर्षको अन्तरमा दोस्रो सन्तान जन्माउने
– बच्चा जन्माउँदा २० देखि ३० बर्ष भित्र जन्माउने ।
– गर्भवती हुनु अघि सम्पुर्ण स्वास्थ्य जाँच गर्ने ।
– धुम्रपान नगर्ने । धुम्रपानले महिलाको पाठेघरको ठुलो समस्या थप्न सक्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ११ : ४४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु