अंग अनुसार कोठीको महत्व « Khabarhub

अंग अनुसार कोठीको महत्व


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

शरीरमा कोठी हुनु कुनै नौलो कुरा होइन । यसले शरीरमा वा स्वास्थ्यमा पनि खासै कुनै हानी पार्दैन । कतिपय कोठी त सुन्दरताको कारक पनि बनिदिन्छ । यस्तै केहि कोठीले मानिसको सुन्दरतामा असर समेत पार्न सक्छ ।

हाम्रो शरीरमा रातो कोठी पनि हुने गर्दछ । यस्ता कोठी सौभाग्य र दुर्भाग्य दुबैको प्रतिक मानिन्छ । अनुहारमा रातो कोठी भएको व्यक्तिको वैवाहिक जीवन संकटग्रस्त हुन्छ । यस्तै हातमा भएको कोठीले आर्थिक मजबूती ल्याउँछ । यस्तै छातीमा भएको कोठीले विदेश जाने र धन कमाउने संकेत गर्दछ ।

यदि कसैको हत्केलामा अझ हत्केलाको बिच भागमा रातो कोठी छ र यो कुनै पर्वतमा छैन् भने यसले सम्पन्नता दिने ज्योतिषिय मान्यता छ । यदि पर्वतमा वा औलामा यस्तो कोठी छ भने यो दुर्भाग्यको कारण बन्न सक्छ ।

रातो कोठी जुन पर्वतमा हुन्छ त्यस पर्वतलाई खराब भनिन्छ । यस्तै जुन औलामा हुन्छ त्यस ग्रहलाई पनि कमजोर मानिन्छ । यस अलावा हत्केलाको पछाडी कोठी भए चाहिँ यस्ता व्यक्तिलाई भाग्यशाली मानिन्छ ।

यस्तै जुन मानिसको नाकमा यस्तो कोठी हुन्छ यस्तो व्यक्तिको जीवनमा संघर्ष बढ्न सक्ने मान्यता छ । यस्तै ओठको माथि कोठी भएका मानिस लोकप्रिय हुने विश्वास गरीन्छ । ओठमा कोठी भएकाले थोरै मानिसलाई मात्र आफ्नो मान्ने गर्दछन् । यस्तै जुन मानिसको नाकको मुनी कोठी हुन्छ, उनिहरु मानिससंग घुलमिल हुन रुचाउने गर्दछन् ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ९ : ४६ बजे

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा