अंग अनुसार कोठीको महत्व « Khabarhub

अंग अनुसार कोठीको महत्व


२२ भदौ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

शरीरमा कोठी हुनु कुनै नौलो कुरा होइन । यसले शरीरमा वा स्वास्थ्यमा पनि खासै कुनै हानी पार्दैन । कतिपय कोठी त सुन्दरताको कारक पनि बनिदिन्छ । यस्तै केहि कोठीले मानिसको सुन्दरतामा असर समेत पार्न सक्छ ।

हाम्रो शरीरमा रातो कोठी पनि हुने गर्दछ । यस्ता कोठी सौभाग्य र दुर्भाग्य दुबैको प्रतिक मानिन्छ । अनुहारमा रातो कोठी भएको व्यक्तिको वैवाहिक जीवन संकटग्रस्त हुन्छ । यस्तै हातमा भएको कोठीले आर्थिक मजबूती ल्याउँछ । यस्तै छातीमा भएको कोठीले विदेश जाने र धन कमाउने संकेत गर्दछ ।

यदि कसैको हत्केलामा अझ हत्केलाको बिच भागमा रातो कोठी छ र यो कुनै पर्वतमा छैन् भने यसले सम्पन्नता दिने ज्योतिषिय मान्यता छ । यदि पर्वतमा वा औलामा यस्तो कोठी छ भने यो दुर्भाग्यको कारण बन्न सक्छ ।

रातो कोठी जुन पर्वतमा हुन्छ त्यस पर्वतलाई खराब भनिन्छ । यस्तै जुन औलामा हुन्छ त्यस ग्रहलाई पनि कमजोर मानिन्छ । यस अलावा हत्केलाको पछाडी कोठी भए चाहिँ यस्ता व्यक्तिलाई भाग्यशाली मानिन्छ ।

यस्तै जुन मानिसको नाकमा यस्तो कोठी हुन्छ यस्तो व्यक्तिको जीवनमा संघर्ष बढ्न सक्ने मान्यता छ । यस्तै ओठको माथि कोठी भएका मानिस लोकप्रिय हुने विश्वास गरीन्छ । ओठमा कोठी भएकाले थोरै मानिसलाई मात्र आफ्नो मान्ने गर्दछन् । यस्तै जुन मानिसको नाकको मुनी कोठी हुन्छ, उनिहरु मानिससंग घुलमिल हुन रुचाउने गर्दछन् ।

प्रकाशित मिति : २२ भदौ २०७८, मंगलबार  ९ : ४६ बजे

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु

रेडिमेड सामग्रीको बढ्दो प्रयोगले संकटमा कुम्हालको पुर्ख्यौली पेसा (तस्बिरहरू) 

सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७,

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको