उद्धारमा जुट्दै सशस्त्र प्रहरी (फोटोफिचर) « Khabarhub

उद्धारमा जुट्दै सशस्त्र प्रहरी (फोटोफिचर)


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा अविरल वर्षासँगै आएको बाढी तथा डुवानमा परेका २६२ जनाको उद्धार गरेको छ ।

काठमाडौँको कागेश्वरी, काँडाघारी, त्रिपुरेश्वर, गुहेश्वरी, गौरीघाट, थापाथली र सिनामंगलमा अविरल वर्षाको कारण डुवानमा परेका १ सय ५० जनाको सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण विपद् उद्वार सिनामंगलले उद्धार
गरेको हो ।

यसैगरी कागेश्वरी नगरपालिका ६ तथा भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका १ र २ बाट ९२ जना व्यक्तिको सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गण गुहेश्वरीले उद्वार गरेको हो । यस्तै ललितपुर महानगरपालिका २ गुसिङ्गालमा डुवानमा परेका १४ जनाको सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ गण दक्षिणकालीले उद्वार गरेको हो ।

यस्तै काठमाडौँ महानगरपालिका १३ स्थित कालीमाटी तथा विष्णुमतीको किनारबाट दुई जनाको उद्धार गरिएको छ।

तस्वीर : सशस्त्र प्रहरी

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ३ : १९ बजे

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई अहिले सम्बोधन गर्दै, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर