चुट्किला: गोबर भरिएको छ « Khabarhub

चुट्किला: गोबर भरिएको छ


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सधैँ एसएलसी परीक्षामा फेल भइरहने छोरालाई बुवाले गाली गर्दै भन्यो,
बुवा : चोर, गधा मेरो लगानी सबै खेर फालिस् । तेरो गोबर भरिएको दिमागले कसरी पास गरोस् ?
छोरा : तपाईंलाई थाहा रहेछ त मेरो दिमागमा गोबर भरिएको छ, फेरि बारम्बार मेरो यही दिमाग किन चाट्नुहुन्छ ?

टाउको हल्लाउँदै भन्यो,

एउटा बालक आफ्नो साथीसँग क्याब्रे डान्स हेर्न गएछ । आमाले त्यो कुरा थाहा पाएपछि एकदमै रिसाइछन् ।
आमा : बाबु त्यहाँ त्यस्तो कुनै चीज त देखेनौ, जुन तिमीले हेर्न हुँदैनथ्यो ।
छोरा : टाउको हल्लाउँदै भन्यो, हो आमा देखेथेँ ।
आमा : के देखिस् ?
छोरा : बुवालाई ।
साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ५ : ५९ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना