थारु संग्रहालय घुम्ने पर्यटकको संख्या बढ्दै « Khabarhub

थारु संग्रहालय घुम्ने पर्यटकको संख्या बढ्दै


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको बेलका नगरपालिका- २ करहिया, बेल्हास्थित उदयपुरकै पहिलो थारु संग्रहालय घुम्न आउनेको संख्या दिनानुदिन बढेको छ ।

कोभिड पश्चात जनजीवन सामान्य बन्दै गएपछि आन्तरिक पर्यटकको संख्या बढदै गएको हो । संग्रहालयमा जन्मदेखि मृत्यु पर्यन्तसम्म थारु समुदायले प्रयोग गर्ने थारु जातिको मौलिक सामग्रीको अवलोकन गर्न सकिन्छ ।

अहिले उदयपुर, सुनसरी र सप्तरी जिल्लाबाट संग्राहलय हेर्न आउन थालेको संग्रहालयका अध्यक्ष मिश्रिकान्त चौधरीले जानकारी दिए ।

१३ मंसिर २०७७ मा तत्कालीन प्रदेश राज्यमन्त्री विजयकुमार विश्वासले संग्रहालयको भवन उद्धघाटन गरेका थिए । संग्रहालयका अध्यक्ष समेत रहेका चौधरीले वेलका नगरपालिका– २ करहिया वेल्हामा रहेको ६ धुर जग्गा संग्रहालय निर्माणका लागि दान दिएका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ७ : ३० बजे

चौरासी जनाले आँखाको ज्योति पुनः प्राप्त गरे

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको मेलम्चीमा भएको मोतियाबिन्दु शल्यक्रिया शिविरपछि ८४ जनाले आँखाको

मैरिनेरा जहाज पक्राउ गैरकानुनी भएको रुसको दाबी

काठमाडौं– रूसले  ‘मैरिनेरा’ नामक जहाज पक्राउ गरिएको घटनालाई अन्तर्राष्ट्रिय समुद्री

वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओम प्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै

दमौली–केशवटार जोड्ने सडक कालोपत्र

तनहुँ – जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास

भृकुटीमण्डपमा विशेष महाधिवेशनको तयारी तीव्र (तस्बिरहरू)  

काठमाडौँ – कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले