कांग्रेस केन्द्रीय कार्यसमिति बैठक यही २८ गते « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक यही २८ गते


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिब कृष्णप्रसाद पौडेलले यही कात्तिक २८ गतेका लागि बैठक बोलाइएको जानकारी दिए ।

महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको पौडेलले बताए । कांग्रेसले बाँकी रहेका वडा तथा स्थानीय तहको अधिवेशन छठपछि गर्ने तयारी गरेको छ । त्यसपछि क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशन र प्रदेश अधिवेशन हुनेछ । महाअधिवेशन मंसिरको अन्तिम हप्ता काठमाडौँमा हुँदैछ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ४ : ४५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा