एस्टन भिल्लाका ‘कोच’ स्मिथ बर्खास्त « Khabarhub

एस्टन भिल्लाका ‘कोच’ स्मिथ बर्खास्त


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर क्लव एस्टन भिल्लाका मुख्य प्रशिक्षक (कोच) डिन स्मिथ बर्खास्त भएका छन् ।

तीन वर्ष नेतृत्व गरेका स्मिथलाई भिल्ला क्लबले लगातार पाँच खेलमा टिमले हार ब्यहोरेपछि बर्खास्त गरेको हो ।

५० वर्षीय स्मिथ नेतृत्वको भिल्ला गत शुक्रबार साउथह्याम्टनसँग १–० ले हारेको थियो । लिगमा १५औँ स्थानमा रहेको भिल्ला रेलिगेशनको खतरामा छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ८ : ३० बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर