कांग्रेस प्रदेश समिति : खोटाङका एक महामन्त्री र चार सदस्य निर्वाचित « Khabarhub

कांग्रेस प्रदेश समिति : खोटाङका एक महामन्त्री र चार सदस्य निर्वाचित


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङबाट नेपाली कांग्रेसको प्रदेश समितिमा एक महामन्त्री र चार सदस्य निर्वाचित भएका छन् ।

प्रदेश १ महामन्त्रीमा भूपेन्द्र राई र सदस्यमा सदस्य जितेन्द्रसिंह ठकुरी, बिमला राई, लोकेन्द्र राई र शान्तिकला राई निर्वाचित भएका हुन् ।

पदाधिकारीको आइतबार राति र सदस्यको अन्तिम मत परिणाम सोमबार राति आएको हो ।

ठकुरी गुरुराज घिमिरे प्यानल र महामन्त्री राईसहित तीन सदस्य उद्व थापा (प्रदेश सभापतिमा विजयी)को प्यानलबाट निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  १० : ५६ बजे

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार

आज २०८२ साल पुस १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार