महाधिवेशन स्थलमा मञ्च बनाउने र झण्डा लगाउने काम धमाधम (फोटो फिचर) « Khabarhub

महाधिवेशन स्थलमा मञ्च बनाउने र झण्डा लगाउने काम धमाधम (फोटो फिचर)


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेको १४ महाधिवेशनको लागि मञ्च निर्माण गर्ने र झण्डा लगाउने कामले तिव्रता पाएको छ ।
आगामी २४ गतेदेखि २७ गतेसम्म हुने महाधिवेशनको लागि भृकुटीमण्डपमा मञ्च तयार भइरहेको छ ।

उद्घाटन समारोहका लागि कामदारहरुले अलिहे तीव्र रुपमा मञ्च बनाइरहेको छन् । यो सँगै प्रचारप्रसारको लागि विभिन्न स्थानमा कांग्रेसको झण्डा र चुनाव चिन्न रुखसहितका झण्डा लगाउने काम भएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार झण्डा लगाउने कामको सुरुवात गरेका हुने । महाधिवेशनको लागि राष्ट्रिय सभा हल, हेन्द्र पुलिस क्लब र भृकुटीमण्डपलाई मतदान केन्द्र तोकेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  २ : ५६ बजे

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

बैंकक– मध्यपूर्वमा जारी युद्धका कारण खाडी मुलुकहरूको अर्थतन्त्रमा नकारात्मक असर

बडादशैं सुरु भएसँगै काठमाडौंमा खसीबोकाको कारोबार बढ्यो

काठमाडौं– बडादशैं सुरु भएसंगै काठमाडौंका बिभिन्न स्थानमा खसीबोकाको खरिद बिक्रि