कांग्रेस महाधिवेशन– जीवन परियारले सहमहामन्त्रीमा उम्मेद्वारी | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन– जीवन परियारले सहमहामन्त्रीमा उम्मेद्वारी


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले १४ औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

मंगलबार पत्रकार सम्मेलन गर्दै परियारले उम्मेदवारीको घोषणा गरेका हुन् ।

उनले भने, ‘म समावेशी समूहका तर्फबाट सहमहामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरे।’ संस्थापनइतर समूहको तर्फबाट आफ्नो उम्मेदवारी रहने परियारले स्पष्टसमेत पारे ।

सहमहामन्त्रीमा विजयी भए प्रजातान्त्रिक समाजवादको विचारलाई बढावा दिने, सामाजिक रुपान्तरण र सामाजिक न्यायका लागि पहल गर्ने र पार्टीको विधान कार्यान्वयनमा भूमिका खेल्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ३ : ०५ बजे

आईपीएलका बाँकी खेल जेठ ३ देखि सुरु हुने

काठमाडौं– इन्डियिन प्रिमियर लिग (आईपीएल)का स्थगित भएका बाँकी खेलहरू आगामी

संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल गरिने

काठमाडौं– संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज

यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका र चीनको सहमतिले युरोपको शेयर बजार सकारात्मक 

जुरिच– अमेरिका र चीनबीच ‘ट्यारिफ’ (भन्सार ) शुल्क समायोजन गर्ने  सहमति

हमासले अपहरण गरेका इजरायली–अमेरिकी नागरिक अलेक्जेन्डर १९ महिनापछि रिहा

जेरुसेलम– हमासले अपहरण गरेको १९ महिनापछि इजरायली–अमेरिकी नागरिक एडन अलेक्जेन्डर