भ्यालेन्सिया स्पेनिस कोपा  डेल रे को तेस्रो चरणमा « Khabarhub

भ्यालेन्सिया स्पेनिस कोपा  डेल रे को तेस्रो चरणमा


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भ्यालेन्सिया स्पेनिस कोपा डेल रे फुटबलको तेस्रो चरणमा पुगेको छ ।

बिहीबार राति भएको खेलमा दोस्रो डिभिजन क्लब एक्लानोविरूद्ध ४-१ को सहज जित निकाल्दै भ्यालेन्सियाको तेस्रो चरणमा स्थान बनाएको हो ।

एक्लानोको मैदानमा काङ्ग इन लिको गोलबाट सातौँ मिनेटमा भ्यालेन्सियाले अग्रता बनाएको थियो । नवौं मिनेटमा उरोस रासिकले गोल गर्दै भ्यालेन्सिया २-० को अग्रता दिलाए ।

३४औँ मिनेटमा रुबेनले गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए । ४६औँ मिनेटमा अल्बर्टो ओकाले गोल गोल गर्दै घरेलु टोलीलाई ३-१ को स्थितिमा ल्याए ।

५३ औँ मिनेटमा थियरी कोर्रेयाले गोल गर्दै भ्यालेन्सियालाई ४-१ को सहज जित दिलाए ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ६ : ५६ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना