नेविसंघद्वारा उल्टो हिँडेर प्रतिनिधिसभा विघटनको विरोध (भिडियोसहित) « Khabarhub

नेविसंघद्वारा उल्टो हिँडेर प्रतिनिधिसभा विघटनको विरोध (भिडियोसहित)


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले शुक्रबार उल्टो हिँडेर प्रतिनिधिसभा विघटनको विरोध गरेको छ ।

माइतीघरमा भेला भएका नेविसंघका नेता तथा कार्यकर्ताहरू उल्टो हिँडेर बानेश्वरसम्म पुगेका थिए । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले दुई तिहाईको सरकार जनताप्रति जिम्मेवार नभएको र संसद विघटन गरेर संविधानलाई नै खतरामा पारेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले असंवैधानिक र अलोकतान्त्रिक कदम चालेर उल्टो बाटोमा हिँडेको भन्दै उनीहरुले पिन उल्टो हिँडेर सांकेतिकरुपमा विरोध प्रदर्शन गरेका हुन ।

हेरौँ भिडियो

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ९ : ४७ बजे

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

आज साउन १५, नेपाली समाजमा खीर खाने चलन

काठमाडौँ– आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । परापूर्वकालदेखि

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र