केएफजीको ट्रेलर सार्वजनिक, यस्तो छ दर्शक प्रतिक्रिया « Khabarhub

केएफजीको ट्रेलर सार्वजनिक, यस्तो छ दर्शक प्रतिक्रिया


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतको कन्नड सुपरस्टार यशको केजीएफ च्याप्टर २ को ट्रेलर बिहीबार बेलुकी रिलिज भएको छ । यो फिल्मको ट्रेलर सुपरस्टार यशको जन्मदिनको अवसर पारेर बिहीबार नै रिलिज गरिएको हो ।

ट्रेलर सार्वजनिक भएसँगै यस फिल्मलाई दर्शकले व्यग्र प्रतिक्षा गरेको प्रतिकृया दिएका छन् । ट्रेलरलाई समेत धेरै दर्शकले रुचाएका छन् । सन् २०२१ मा रिलिज हुने यो फिल्मलाई वर्षको महत्वपुर्ण फिल्मका रुपमा हेरिएको छ ।

केजीएफ फिल्मलाई निर्देशक प्रशान्त नीलले निर्देशन गरेका छन् । यस फिल्ममा सञ्जय दत्त, यश, रवीना टण्डन, श्रीनिधि शेट्टी, प्रकाश राजका साथै अन्य चर्चित कलाकारको अभिनय छ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ९ : ५४ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार