काठे भाकामा सविताको ‘शितल दिने कर्के नजर’ « Khabarhub

काठे भाकामा सविताको ‘शितल दिने कर्के नजर’


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका सविता ढुंगानाको काठे भाका गीत ‘शितल दिने कर्के नजर’ को भिडियो सार्वजनिक भएको छ ।

गीतमा सविताकै शब्द छ भने स्वरमा उनलाई रामेश्वर भण्डारी र राज तिमिल्सिनाले साथ दिएका छन् ।

मिलन फिल्म्सले निर्माण गरेको भिडियोमा सिर्जना किराती, सुरज श्रेष्ठ, मन्दिर ढुंगानालगायतको अभिनय छ ।

भिडियोमा मिलन श्रेष्ठको निर्देशन, मुकेश हुमागाईको छायांकन, रोशन धितालको सम्पादन छ ।

भिडियो डीएआर मुभिज एण्ड फिल्म्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

https://www.youtube.com/watch?v=Q_z3mtEECZU

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ५ : १५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल