रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा यभेन्टसको जित « Khabarhub

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा यभेन्टसको जित


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा इटालियन सिरी ए मा युभेन्टसले जित हात पारेको छ ।

बुधबार राति सम्पन्न खेलमा युभेन्टसले क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाको गोलमा नापोलीलाई २-१ गोलले पराजित गरेको हो ।

युभेन्टसका लागि रोनाल्डोले खेलको १३औँ मिनेटमा नै गोल गर्दै शुरुवाती अग्रता दिलाएमा ७३औँ मिनेटमा डिबालाले गरेको गोल निर्णायक भयो ।

नापोलीका लागि भने लोरेन्जो इनसाइनले खेलको ९०औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै एक गोल फर्काए ।

जितसँगै युभेन्टस सिरी ए को तेस्रो स्थानमा उक्लिएको छ । युभेन्टसको २९ खेलमा ५९ अंक भएको छ । पराजित नापोली २९ खेलमा ५६ अंकसहित पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ६ : ५० बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो