एम्बाप्पेको चम्किएको खेलमा पीएजीको जित | Khabarhub Khabarhub

एम्बाप्पेको चम्किएको खेलमा पीएजीको जित


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  च्याम्पियन्स लिग फुटबलमा पीएसजीले बायर्न म्युनिखविरूद्ध जित निकालेको छ ।

बुधबार रातिको खेलमा पीएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा बायर्नलाई उसकै मैदानमा ३-२ गोलले हराएको हो ।

पीएसजीको जितमा केलियन एम्बाप्पेले दुई तथा मर्कुइनोसले एक गोल गरे। बायर्नका लागि मोटिस र मुलरले एक/एक गोल गरे । जितसँगै पीएसजीले सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

अब घरेलु मैदानमा पीएसजीले बराबरी खेले पुग्नेछ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ७ : २० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र