आजको संसद बैठक पनि आयोगको प्रतिवेदन र शोक प्रस्तावमै सीमित « Khabarhub

आजको संसद बैठक पनि आयोगको प्रतिवेदन र शोक प्रस्तावमै सीमित

कार्यसूचीबाटै हटाइयो विवादास्पद सूचना प्रविधि सम्बन्धी विधेयक


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा समेत कुनैपनि महत्वपुर्ण एजेण्डा समावेश हुन सकेन ।

सरकारले संसदलाई विजनेश नदिएको भनेर आलोचना भइरहे पनि सरकारले आजको संसदलाई समेत महत्वपूर्ण विजनेश नदिएको हो ।

आजको प्रतिनिधिसभाको बैठकमा मधेशी आयोग र थारु आयोगको वार्षीक प्रतिवेदन पेश गर्ने अनि शोकप्रस्ताव पारित गर्ने कार्यसूची राखिएको छ ।

यसअघि सम्भावित कार्यसूचीमा विकास तथा प्रविधि समितिको प्रतिवेदनमाथि समेत छलफल गर्ने एजेण्डा समावेश गरिएको थियो ।

विकास समितिले सूचना ताथ प्रविधि विधेयकमाथि समितिमा भएको छलफलपछि प्रतिवेदन समेत तयार गरेर पेश गर्ने तयारी भएपनि अन्तिममा भने कार्यसूचीबाट प्रतिवेदन पेश गर्ने एजेण्डा हटाइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  १ : ०७ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो