पुजाको ‘प्रेम प्याला’ विकास | Khabarhub Khabarhub

पुजाको ‘प्रेम प्याला’ विकास


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका अबुन पाण्डेको नयाँ गीत ‘प्रेम प्याला’सार्वजनिक भएको छ ।

गीतमा अबुनकै शब्द तथा संगीत र राजीव शाहको एरेञ्ज छ ।

गीतको भिडियोमा विकास लामिछाने र पुजा गिरी फिचर्ड छन् ।

राजेश शाहको निर्देशन रहेको भिडियोमा अरुणा घिमिरेको मेकअप, शिवराम श्रेष्ठको छायांकन, ममता शाहको ड्रेस डिजाइन, रोहिया महर्जनको कोरियोग्राफी, प्रविन श्रेष्ठको कलर र निर्देशक शाहकै सम्पादन छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ३ : ४५ बजे

छठ पर्वका लागि सजावट गरिएको पोखरी, ताल र नदी किनारमा गरियो सफाइ

काठमाडौं– सूर्य उपासना, स्नान, व्रत र भजनसङ्गीतसँग जोडिएको पर्व छठ

माधवकुमार नेपालका सुरक्षाकर्मी फिर्ता

काठमाडौं- सरकारले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

नीतिगत भ्रष्टाचारकै कारण विकास अवरुद्ध : मन्त्री गुप्ता

सिरहा– युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै

प्रधानमन्त्री कार्कीबाट सकारात्मक जवाफ पायौँ : सदिक्षा राई

काठमाडौं– जेन–जी युनाइटेडका युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन्