‘हिरोपन्ती २’मा टाइगरको यस्तो लुक्स « Khabarhub

‘हिरोपन्ती २’मा टाइगरको यस्तो लुक्स


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई– साजिद नाडियाडवालाको फिल्म ‘हिरोपन्ती २’को आफ्नो पहिलो सुटिङ तालिका पुरा भएको छ । यो फिल्मको सेटबाट अभिनेता टाइगर श्राफको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

तस्वीर सार्वजनिक हुनासाथ भाइरल भइरहेको छ । आजतकमा प्रकाशित समाचारअनुसार तस्वीरमा टाइगरलाई कालो रंगको पेन्ट–सुट र रातो टाईमा देख्न सकिन्छ । उनलाई चारैतिरबाट सुरक्षा दिइएको छ ।

‘हिरोपन्ती २’ टाइगरको डेब्यू फिल्म ‘हिरोपन्ती’को सिक्वेल हो । पहिलो फिल्मले नै टाइगरको करियरलाई उचाईमा पुर्‍याएको थियो ।

फिल्म ‘हिरोपन्ती २’को सुटिङ गोप्य नै राखिएको थियो । निकै सुझबुझका साथ निर्देशक अहमद खानले मुम्बईमा फिल्मको सुटिङ दुई सातामा पुरा गरेका थिए ।

‘हिरोपन्ती’मा टाइगरको अपोजिटमा कृति सेनन थिइन् । जबकी ‘हिरोपन्ती २’मा तारा सुतारिया टाइगरको प्रेमिका छिन् ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ४ : ४६ बजे

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६