पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. बिरालोको आवाज

बिरालोले १०० भन्दा बढी किसिमको आवाज निकाल्न सक्छ भने कुकुरले लगभग १० किसिमको मात्र ।

२. ४० लिटर

एक व्यक्तिको शरीरमा औसत रुपमा ४० लिटर पानी हुन्छ ।

३. पारदर्शी प्रकाश

सन् १६७२ मा वैज्ञानिक आइज्याक न्युटनले सर्वप्रथम प्रकाशको रङ सातवटा हुन्छन् भनी पत्ता लगाएका थिए ।

४. दुर्लभ पुस्तक

दुर्लभ पुस्तकहरु सङ्कलन गर्ने व्यक्तिलाई अङ्ग्रेजीमा Bibliophile भनिन्छ भने दुर्लभ पुस्तकहरु बेच्नेलाई Bibliopole भनिन्छ ।

५. चुप लाग्नु र सुन्नु

Silent शब्दमा जतिवटा र जस्ताजस्ता अक्षर छन् त्यति नै सङ्ख्यामा र त्यस्तै अक्षर Listen शब्दमा पाइन्छ । Silent भनेको चुप लाग्नु हो भने Listen भनेको सुन्नु हो ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ४ : ३५ बजे

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा– जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै मोटरसाइकल