प्रिमियर लिग न्युकासल युनाईटेडसँग लेष्टर सिटी पराजित | Khabarhub Khabarhub

प्रिमियर लिग न्युकासल युनाईटेडसँग लेष्टर सिटी पराजित


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटी घरेलु मैदानमै पराजित भएको छ ।

शुक्रबार राति भएको खेलमा लेष्टर न्युकासल युनाईटेडसँग ४-२ गोल अन्तरले पराजित भएको हो ।

न्युकासललाई जित दिलाउन कलुम विल्सनले दुई गोल गरे । जोसेप विललक र पाउल दुमेटको नाममा एक एक गोल रह्यो ।

लेष्टरका मार्क अल्ब्राइटन र केलिची इहिनाचोले एक एक गोल गरे ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ८ : ५० बजे

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार