प्रिमियर लिग न्युकासल युनाईटेडसँग लेष्टर सिटी पराजित « Khabarhub

प्रिमियर लिग न्युकासल युनाईटेडसँग लेष्टर सिटी पराजित


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटी घरेलु मैदानमै पराजित भएको छ ।

शुक्रबार राति भएको खेलमा लेष्टर न्युकासल युनाईटेडसँग ४-२ गोल अन्तरले पराजित भएको हो ।

न्युकासललाई जित दिलाउन कलुम विल्सनले दुई गोल गरे । जोसेप विललक र पाउल दुमेटको नाममा एक एक गोल रह्यो ।

लेष्टरका मार्क अल्ब्राइटन र केलिची इहिनाचोले एक एक गोल गरे ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ८ : ५० बजे

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रियसभामा प्रधानमन्त्री बालेनले विधेयक पेस गर्ने कार्यसूची

काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन