जोक्स : अचम्मको घटना « Khabarhub

जोक्स : अचम्मको घटना


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म अफिस आउँदा बाटोमा अचम्मको घटना घट्यो- एक व्यक्ति अफिसमा सहकर्मीलाई भन्दै थियो ।

एउटा भिखारीले मलाई भन्यो- हजुर खानका लागि दस रुपैयाँ दिनुहोस् ।

कुन अचम्मको कुरा हो ? साथीले भन्यो- सबै भिखारीले यसै त भन्छन् नि, अनि तैँले दस रुपैयाँ दिइस् ?

अँ दिएँ, उसले दसको नोट खायो ।

साभार : हँसाउने जोक्स पुस्तकबाट

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ५ : ०५ बजे

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय