स्वीमिङ पुलदेखि हेलिप्याडसमेत भएको यो हो विश्वकै लामो कार « Khabarhub

स्वीमिङ पुलदेखि हेलिप्याडसमेत भएको यो हो विश्वकै लामो कार


२५ जेष्ठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एउटा कार जसमा स्वीमिङ पुल देखि हेलिप्याडसम्मको सुविधा छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर यो वास्तविकता हो । अमेरिकामा विश्वकै सबैभन्दा लामो कार छ । जुन  ‘लिमोजिन’कारलाई ‘अमेरिकन ड्रीम’को उपमा दिइएको छ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम पनि दर्ता भइसकेको यो कारको लम्बाई १०० मिटर रहेको छ । यो कारमा स्वीमिङ पुलदेखि हेलिप्याडसम्मको सबै सुविधा रहेको छ । यस कारमा अगाडि र पछाडि गरेर दुईवटा क्याबिन रहेका छन्।

यस कारलाई सन् १९८६ मा अमेरिकाको क्यालिफोर्नियामा ओहरबर्गले डिजाइन गरेका थिए । मिनी किचन, बाथरुम, बेडरुम, हेलिप्याड लगायतको सुविधा रहेको यो कारका २६ वटा पांग्रा रहेका छन् । तर अहिले यो कारको हेरचाह हुन नसकेका कारण कार विस्तारै जिर्ण बन्दै गएको बताइएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ४ : १६ बजे

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा