जीवन र आकृतिको ‘रामप्यारी भर्सेस रामप्यारा’ « Khabarhub

जीवन र आकृतिको ‘रामप्यारी भर्सेस रामप्यारा’


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक जीवन बडू र गायिका आकृति मिश्राको स्वरमा रहेको गीत ‘रामप्यारी भर्सेस रामप्यारा’ सार्वजनिक भएको छ । गीतमा र्यापर जगत तिरुवाको शब्द र संगीत छ ।

गीतको भिडियोमा कविता राय, सुधीर श्रेष्ठ र जीवन बडू फिचर्ड छन् । डी सिरिज युटुब च्यानलमार्फत सार्वजनिक भएको भिडियोमा विशालकुमार महराको निर्देशन छ ।

गोदावरीमा छायांकन गरिएको भिडियोमा पदम सुवेदीको सम्पादन र मिलन विश्वकर्माको रंग संयोजन छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ११ : १० बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड