फिल्ममा आउन सिमीको अनसन | Khabarhub Khabarhub

फिल्ममा आउन सिमीको अनसन


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेत्री सिमी ग्रेवालको कथा कुनै फिल्मको भन्दा कम छैन । सिमीलाई फिल्मभन्दा पनि बढी टेलिभिजन शो ‘रेंदवू विद सिमी ग्रेवाल’का लागि चिनिन्छ ।

सिमीको जन्म एक सैनिक परिवारमा भएको थियो । उनका पिता भारतीय सैनिकका ब्रिगेडियर थिए । सिमी बाल्यकालदेखि नै अभिनयको शौखिन थिइन् । तर उनको परिवार भने अभिनय भन्दा पनि छोरीले धेरै पढोस् भन्ने चाहन्थे ।

यहीकारण सिमीलाई परिवारलाई बेलायत पढ्न पढाए । फिल्ममा काम गर्नकै लागि उनले परिवारसमक्ष निकै पापड बेल्नु परेको थियो ।

सिमीको परिवार छोरी फिल्ममा नआउन भन्ने चाहन्थे । तर सिमीले भने आफ्नो अडानलाई छोडिनन् । उनले परिवारलाई मनाउनकै लागि अनसन बस्नु परेको थियो ।

सिमीले अभिनेता राज कपूरका साथ भारतका पूर्व प्रधानमन्त्री स्वर्गीय राजीव गान्धीको जीवनमा वृत्तचित्र बनाएकी थिइन् ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ११ : ३० बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको