आज पनि सुनको भाउ बढ्यो, यस्तो छ बजार मूल्य « Khabarhub

आज पनि सुनको भाउ बढ्यो, यस्तो छ बजार मूल्य


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार ९२ हजार २०० रुपैयाँ रहेको सुनको मूल्यमा आज १०० रुपैयाँ बढेको हो ।

यस्तै चाँदीको मूल्यमा भने सामान्य गिरावट देखिएको छ । आज चाँदीमा १० रुपैयाँले घटेर १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य पनि १०० रुपैयाँले नै वृद्धि भएर प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  १२ : १० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका