‘खेदा’मा लिम्बु संस्कृति « Khabarhub

‘खेदा’मा लिम्बु संस्कृति


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–लिम्बु समुदायको विवाह तथा पालाम संस्कृतिमा आधारित सट फिल्म ‘खेदा(कथा)’ सार्वजनिक भएको छ । फिल्ममा बोजु(हजुरआमा)को पेन्सर थापेर आउँदा बुहारी ल्याएको कथा देखाइएको छ ।

पालामलाई प्राथमिकता दिइएको फिल्ममा रुकमान लिम्बु, सबनम साँवा लिम्बु, यासेली योङ्हाङ लिम्बु, मनु थक्लुङ लिम्बु, नैनाकला आङदेम्बे, नाम्लिङ अख्राबो लिम्बु, निर्मला तावा, नितुरानी नेम्बाङ, बत्तिमाया चोङ्बाङ, बुद्धमति लिम्बु, कृष्णमाया लिम्बु, दीपा सुहाङ, भीम सेनिहाङ लिम्बु, दिपा सुहाङ, जेपी नेम्बाङ लिम्बुलगायतका कलाकारको अभिनय रहेको छ ।

लोकेन साँवा लिम्बुको कथा र निर्देशन रहेको फिल्ममा देवेन्द्र खापुङ सुर्केलीको पटकथा र संवाद, डीबि आङबुङ लिम्बुको सबटाइटल छ ।

याक्थुङ केलाङ समूह र फेदाप केलाङ समूहको च्याब्रुङ नृत्य रहेको फिल्ममा बुद्ध थापाको छायांकन विनोद लामाको पाश्र्व संगीत, विकास दाहालको सम्पादन छ । फिल्म रुबुसा क्रिएटिभ वर्कको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  १२ : २५ बजे

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच