फ्रेन्च लिग वानमा पीएसजीको विजयी शुरूवात « Khabarhub

फ्रेन्च लिग वानमा पीएसजीको विजयी शुरूवात


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले विजयी शुरूवात गरेको छ ।

शनिबार रातिको नयाँ सिजनको पहिलो खेलमा ट्रोएसलाई २-१ गोलले पराजित गर्दै पीएसजीले सुखद शुरूवात गरेको हो । पीएसजीले सुरुवाती एक गोलको अग्रता उल्टाउँदै पुनरागमन जित निकालेको हो ।

खेलको नवौँ मिनेटमा वालिड एल हाजिमले गोल गर्दै ट्रोएसलाई सुरुवाती अग्रता दिलाए पनि १९औँ मिनेटमा आचार्फ हाकिमीले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा ल्याए । २१औँ मिनेटमा माउरो इकार्डीले गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाए ।

जितसँगै पहिलो खेलमा ३ अंक जोडेको पीएसजी शीर्ष स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ९ : १० बजे

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा