सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिइयो, आजै सार्वजनिक हुँदै « Khabarhub

सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिइयो, आजै सार्वजनिक हुँदै


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ गठबन्धनका शीर्ष नेताले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएका छन् ।

आज बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएपछि आजै अपरान्ह ४ बजे सार्वजनिक गर्ने तयारी गरिएको छ ।

सत्तारुढ गठबन्धन गठन गरेको कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रम आजै शीर्ष नेतासमक्ष पेश गरिएको थियो । सार्वजनिक गर्नुअघि शीर्ष नेताबाट सरकारको साझा कार्यक्रमलाई अन्तिम रुप दिइएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  २ : १४ बजे

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा