घण्टाघर नजिकै बिजुलीको पोलमा दन्कियो आगो (फोटोफिचर) « Khabarhub

घण्टाघर नजिकै बिजुलीको पोलमा दन्कियो आगो (फोटोफिचर)


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको घण्टाघर नजिकै कमलादी जाने रोडको गल्लिस्थित बिजुलीको पोलमा आगलागी भएको छ । आइतबार दिउँसो बिजुली सर्ट भएर आगलागी भएको हो ।

आगलागीबाट तारहरु जलेका छन् । सो क्षेत्रको विद्युत सेवा समेत अवरुद्ध भएको छ ।

 

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ४ : ४९ बजे

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको