नर्वेको जितमा हालाण्डको ह्याट्रिक « Khabarhub

नर्वेको जितमा हालाण्डको ह्याट्रिक


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इर्लिङ हालाण्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले विश्वकपको युरोपेली छनोटमा शानदार जित निकालेको छ ।

मंगलबार राति नर्वेले जिब्राल्टरमाथि ५–१ को फराकिलो जित निकालेको हो ।

नर्वेको जितमा हालाण्डले ह्याट्रिक पूरा गरे । क्रिस्टियन थोस्र्टभेडको गोलमा नर्वेले सुरुवाती अग्रता बनाएको थियो ।

जिब्राल्टरका रियास स्टाइचले एक गोल गर्दै पाहुना टिमलाई खेलमा फर्काउने कोशिश गरे पनि अलेक्जेन्डर सोरलोथ इन्जुरी समयमा ह्याट्रिक पूरा गरेपछि नर्वेले शानदार जित हात पारो ।

 

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १० : ३५ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्