इन्डोनेसियाको एक जेलमा आगलागी, ४१ कैदीको जलेर मृत्यु « Khabarhub

इन्डोनेसियाको एक जेलमा आगलागी, ४१ कैदीको जलेर मृत्यु


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्डोनेसियाको राजधानी जकार्तास्थित एक जेलमा भीषण आगलागी भएको छ ।

आज बिहान २ बजेतिर टाङेर्‍याङ जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

तस्वीर : रोयटर्स

४० जना क्षमताको एउटा ब्लकमा १२२ कैदी सुतिरहेका बेला आगलागी भएको जनाइएको छ । आगलागी भएको सो ब्लकमा लागुऔषध सम्बन्धी अपराधका लागी दोषी कैदीहरु राखिएको थियो ।

तस्वीर : रोयटर्स

घटनामा दर्जनौं घाइते भएका छन् । आगलागीको कारण खुलेको छैन । तथापि विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने इन्डोनेसियाली सुधार संस्थाहरुका प्रवक्ताले जनाएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ११ : १९ बजे

पूर्वीनाकाबाट कफीको आयात बढ्यो

झापा – पूर्वीनाका काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम

एनपीएल : बसिर अहमद बने अर्धशतक बनाउने १३औँ खेलाडी

काठमाडौं – विराटनगर किङ्ग्सका बसिर अहमद राजधानीमा जारी नेपाल प्रिमियर

प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आज जेन-जी आन्दोलनका अगुवा प्रतिनिधिहरूसँग छलफल

बसिरको आक्रामक ब्याटिङले हारबाट जोगियो विराटनगर, कर्णाली तेस्रो पटक निराश

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको