निर्देशक तुलसी घिमिरेलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ « Khabarhub

निर्देशक तुलसी घिमिरेलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्वालिटी फिल्मस्ले राजधानीमा आयोजना गर्न लागेको ‘क्लालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ मा निर्देशक तुलसी घिमिरेलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्ने भएको छ । नेपाली फिल्ममा निर्देशक घिमिरेले पुर्याएको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको हो ।

त्यस्तै आयोजकले पत्रकार तुलसी गिरी ‘भावुक’लाई पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ । आगामी दशैंको छेकोमा आयोजना हुन लागेको अवार्डका लागि आयोजकले मनोनयन सार्वजनिक गरेको छ ।

आयोजक संस्थाका अध्यक्ष उमेश गुरुङले लोक, आधुनिक, पप आधुनिक, लोक दोहोरी, पर्व गीत, भेग विशेष गीत, राष्ट्रिय भावका गीतबाट गायकगायिका, संगीतकार, गीतकार, संगीत संयोजक, ध्वनि मिश्रण जस्ता विधाको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको बताए ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ५ : ४० बजे

प्रधामन्त्रीसँग सांसदले उठाए गाँजा खुलाउनेदेखि बाँदर नियन्त्रणसम्मका कुरा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग

कृषि सामग्री कार्यालय जनकपुरधाम : ४३ करोडको रासायनिक मल बिक्री

जनकपुरधाम– नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा

अमेरिकी नाकाबन्दी जारी रहँदा रुसी ट्याङ्करलाई क्युबा प्रवेश गर्न अनुमति

हवाना- अमेरिकाले महिनौँदेखि जारी तेल नाकाबन्दीपछि रुसी स्वामित्वको एक कच्चा

अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत युवक मृत भेटिए

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ स्थित अपर तमोर हाइड्रो कम्पनीमा

प्रधानमन्त्रीलाई एमाले सांसदले भने : काम गर्न सबैसँग मिल्नुपर्छ, हाम्रो अध्यक्षलाई रिहा गर्नुस्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग