दरबारमार्गमा ‘दशैं आयो स्टाइल आइकन फेशन शो’ | Khabarhub Khabarhub

दरबारमार्गमा ‘दशैं आयो स्टाइल आइकन फेशन शो’


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इभेन्ट बेटर ग्यालेक्सीको व्यवस्थापनमा राजधानीमा भएको ‘दशैं आयो स्टाइल आइकन फेशन शो’ आयोजना गरिएको छ । दरबारमार्गको आइक्लब डिस्कोथेकमा दशैंको अवसरमा आयोजना गरिएको कार्यक्रममा धिरज तण्डुकारको कोरियोग्राफीमा मोडलहरुले र्‍याम्प नापेका थिए ।

शोमा मोडलहरु श्रीजा खरेल, पूर्णिमा प्रजापति, गीताञ्जली बलायर, निर्मला धिताल, नेहा यादव, रोजिन लामिछाने, सोनिया विश्वकर्मा, आस्ना श्रेष्ठ र नितु सुनवारले बिरालो चाल चालेका थिए ।

मोडलहरु रोमिसा महर्जन, अनु महर्जन, सनिषा शाक्य, अनुन श्रेष्ठ, सुस्मिता तामाङ, दिक्षा खड्गी, सदिक्षा अर्याल, बिनी केसी र लक्ष्मी घलानको मेकअपमा शोमा उपस्थित भएका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ११ : २२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका