लोकराजको ‘केले भन्दा पिरतीले’ « Khabarhub

लोकराजको ‘केले भन्दा पिरतीले’


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतकार लोकराज अधिकारीको शब्द रहेको गीत ‘केले भन्दा पिरतीले’ सार्वजनिक भएको छ । गीतमा टंक बुढाथोकी र मेलिना राईको स्वर तथा टंककै संगीत, एरेञ्ज र मिक्सिङ रहेको छ ।

भिडियोमा पल शाह, समिश्रिका परियार, एआर बुढाथोकी, सान्भी खतिवडा, मबिना थापा फिचर्ड छन् । सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन, नवीन निरौलाको सम्पादन र रंग संयोजन तथा गम्भीर विष्टको निर्देशन छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ११ : ४२ बजे

चोरीका गरगहना र नगदसहित पक्राउ

काठमाडौं – काठमाडौंको जयबागेश्वरीस्थित एक घरबाट सुनचाँदीका गरगहना चोरी गरेको

मलेसिया श्रमिक ठगी प्रकरण : दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम

मुस्ताङमा पहिलो चौमासिकमा एक लाख १२ हजार पर्यटक

मुस्ताङ – चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक लाख १२

सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर, स्वामित्व कोषकै मातहत

काठमाडौं – सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालासम्बन्धी जिल्ला र उच्च

काठमान्डुलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा, फाइनल पुग्न सुदूरपश्चिमसँग खेल्ने

काठमाडौं – कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा