झाँक्रीले सम्हालिन सहरी विकास मन्त्रालयको कार्यभार « Khabarhub

झाँक्रीले सम्हालिन सहरी विकास मन्त्रालयको कार्यभार


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बाट सहरी विकास मन्त्री बनेकी रामकुमारी झाँक्रीले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीपदको शपथ लिएलगत्तै मन्त्रिपरिषद् बैठकमा सहभागी भइ उनले  सहरी विकास मन्त्रालयको पदभार ग्रहण गरेकी हुन् ।

पदभारपछि आयोजित कार्यक्रममा मन्त्री झाँक्रीले सहरी विकासको क्षेत्रमा देखिएका नितिगत समस्याहरु समाधान गर्ने बताइन् । उनले शहरीकरणलाई व्यवस्थित गर्न अहिलेको अवस्थाका विकासका योजनाहरुलाइ परिवर्तन गर्नुपर्ने धारणा राखे ।

शहरी विकासको अवधारणालाई एकीकृत रुपमा अघि बढाउनुपर्ने उहाको भनाई छ । मन्त्रालयका कर्मचारी तथा सचिवले झाँक्रीलाई स्वागत तथा बधाई दिएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ७ : ४० बजे

कर्णाली दुर्घटनाबारे सदनलाई जानकारी गराउन माग

काठमाडौं– कर्णालीबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूले कर्णाली राजमार्गमा दैनिक जसो

सुडान युद्ध : छ महिनामै ड्रोन आक्रमणमा ३०० भन्दा बढी बालबालिकाको मृत्यु

कायरो- सुडानमा जारी गृहयुद्धका कारण पछिल्लो छ महिनामा ३०० भन्दा बढी

राष्ट्रियसभामा सञ्चारमन्त्रीको जवाफ- जनताको करको एक रुपैयाँ पनि दुरुपयोग हुँदैन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले जनताको करबाट सङ्कलित

बीपी प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीहरूको सम्पत्ति छानबिन गरिने 

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीहरूको

अस्ट्रेलिया–फिजीबीच रक्षा सम्झौता, दक्षिण प्रशान्तमा सुरक्षा सहकार्य सुदृढ हुने

सुभा– अस्ट्रेलिया र फिजीले दक्षिण प्रशान्त क्षेत्रमा सुरक्षा सहकार्य थप