उद्योग मन्त्रीको कार्यभार सम्हाल्दै हमालले भने : बन्द उद्योग सञ्चालनका लागि पहल हुन्छ « Khabarhub

उद्योग मन्त्रीको कार्यभार सम्हाल्दै हमालले भने : बन्द उद्योग सञ्चालनका लागि पहल हुन्छ


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले आफूले कांग्रेससँग आवद्ध भएर धेरै काम गरेको बताएका छन् ।

हमालले मन्त्रालयमा कार्यभार सम्हाल्दै उहाले पारिवारिक नाता सबैको हुने प्रतिक्रिया दिदै आफू कांग्रेससंग आवद्ध भएर धेरै काम गरेको बताएका हुन् । उनले आफ्नो अनुभवका आधारमा कार्यसम्पादन गर्ने बताए । उनले मन्त्रालयलाई अघि बढाउनका लागि सबैलाई साथ लिएर अघि बढाउने जिकिर गरे ।

उनले बन्द रहेका उद्योगहरुलाई सञ्चालन गर्न छलफल गर्ने धारणा राखे ।

शितलनिवासमा राष्ट्रपतिबाट शपथ लिएपछि मन्त्रिपरिषद् बैठकमा सहभागी भएर मन्त्री हमाल मन्त्रालयमा पुगेका थिए । उनको सपथलाई लिएर प्रधानन्याधिशसँग जोडेर विभिन्न टिका टिप्णी भएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ८ : ०६ बजे

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै