यस वर्ष पनि पूर्वराजा शाहले दशैंमा सर्वसाधारणलाई टीका नलगाउने « Khabarhub

यस वर्ष पनि पूर्वराजा शाहले दशैंमा सर्वसाधारणलाई टीका नलगाउने


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा आफ्ना सुभेच्छुक तथा सर्वसाधारणलाई टीका नलगाउने भएका छन्।

कोरोना भाइरसबाट उत्पन्न असहज परस्थितिका कारण पूर्वराजा शाहले सर्वसाधारणलाई टीका नलगाउने उनका सञ्चार सहयोग फणि पाठकले जानकारी दिए।

पूर्वराजा शाहले महाअष्ठमीका दिन विभिन्न शक्तिपीठहरुको दर्शन गर्ने कार्यक्रम पनि नहुने पाठकले जानकारी दिए।

कोरोना महामारीका कारण पूर्व राजा शाहले गत वर्ष पनि सर्वराधरणलाई टीका लगाएका थिएनन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ८ : १७ बजे

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं– भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका