एमाले नेतृ चौधरीको टिप्पणी : पार्टी फुटाएर मन्त्री हुने रहर पूरा गर्नेलाई बधाई, थारु समुदाय निल ! « Khabarhub

एमाले नेतृ चौधरीको टिप्पणी : पार्टी फुटाएर मन्त्री हुने रहर पूरा गर्नेलाई बधाई, थारु समुदाय निल !


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेकी नेतृ एवं संसदीय दलकी सचेतक शान्ता चाैधरीले पार्टी फुटाएर मन्त्री बनेकाहरुलाई व्यंग्यात्मक शैलीमा बधाई दिएकी छिन् ।

सामाजिक सञ्जाल मार्फत उनले मन्त्रिपरिषदमा थारू समूदाय निल भएकोमा चिन्ता समेत प्रकट गरेकी छन् ।

नेतृ चौधरीले कसैको नाम उल्लेख नगरे पनि पार्टी फुटाएर नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मन्त्री बनेकाहरु रामकुमार झाँक्री लगायतप्रति लक्षित गर्दै  रहर पूरा गरेको भन्दै बधाई दिएकी छिन ।

उनले भनेकी छिन, ‘पार्टी फोडेर मन्त्री हुने रहर पूरा गर्नेलाइ हार्दिक बधाई । थारु समुदाय निल, आज विभाजनको पक्षमा लागे पनि हिजोदेखि दु:ख गरेकाको मुल्यांकन राम्रैसँग गरिएछ । दलाल पुँजिवादका विरुद्ध लडेर क्रान्ति त राम्रैसँग गर्ने जस्तो देखियो ।’

उनले सामाजिक सञ्जालमा यस्तो लेखेकी छिन्-

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ११ : १४ बजे

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव

रसुवाको भोटेकोसीमा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह

काठमाडौं– रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं– भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९