पादेर लखपती बनिन् यी महिला, दिनकै कमाई ३० लाख « Khabarhub

पादेर लखपती बनिन् यी महिला, दिनकै कमाई ३० लाख


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाद आउनु प्राकृतिक कुरा हो । तर यसलाई कतिपय असहज र लज्जाको विषय मान्दछन् । तर अमेरिकी एक महिला भने आफ्नो पादका कारण विश्वमा चर्चित मात्र छैनन् लाखौं कमाउँदै छन् ।

अमेरीकाकी लश बोटानिका पेशाले एक युट्युबर र वयस्क चलचित्र स्टार (एडल्ट स्टार) हुन् । तर उनको कमाई यतिमा मात्र सीमित छैन । उनले अनलाईनमा आफ्नो पाद बेचेर एक दिनमै २५ हजार डलर अर्थात करीबन २९ लाख ७१ हजार भन्दा बढि कमाएकी छिन् ।

एक अन्तर्वार्तामा लशले उनीसँग सम्पर्कमा रहेका एक व्यक्तिले उनलाई पादेर एक भिडियो बनाउन सुझाव दिएका थिए । शुरुमा उनी क्यामेरा अघि पाद्न तयार थिइनन् तथापी उनले एक भिडियो बनाइन् । उनको भिडियोलाई सुझाव दिने व्यक्तिले सकारात्मक माने ।

बिस्तारै उनलाई पादेर भिडियो बनाउने माग आउन थाल्यो । यसकालागि उनलाई पैसाको समेत अफर गरिएको थियो ।

लशका अनुसार एक समय उनले केवल पादेको भिडियो बनाएर दिनमै २५ हजार डलर कमाएकी थिइन् । तर उनलाई पादेको भिडियो बनाउन सहज थिएन । त्यसैले उनी पनीर समेत कैयौं दुग्धजन्य पर्दाथको सेवन गर्थिन् । यसैका कारण उनी पादेको एक भिडियो बनाउन १ सय ७५ डलरसम्म लिने गर्दछिन् ।

लशले आफ्नो पादको भिडियो मात्र बनाउँदिनन् उनी पादेर त्यसलाई जार वा सामानमा भरेर ग्राहकलाई समेत पठाउँछिन् । एक पटक उनले ग्राहकको चाहाना बमोजिम फ्लेवर्ड ललीपपमा समेत पादेकी थिइन् । यतिमात्र होइन कतिपय ग्राहकले उनलाई केही मूर्तिमा समेत पाद्न लगाई पैसा दिएका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ७ : ०१ बजे

एक वर्ष नहुँदै छिन्नभिन्न प्रलोपा : बाबुरामले आँखा लिँदा सन्तोषले राखे नाम, जनार्दन भौतारिँदै मधेशतिर

काठमाडौं– पूर्व माओवादी नेताहरू डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र

राष्ट्रिय सेवा दललाई नयाँ मोडालिटीमा लैजान कानुन बन्दै : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वर्तमान संविधान

नेपाल ई-प्रमाणीकरण प्रणाली सुरु

काठमाडौं– कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सरकारले नेपाल

आयोगको निर्णयमा प्रश्न उठाउँदै सर्वोच्चले खोल्यो कांग्रेसको मुद्दामा पुनरावलोकनको ढोका

काठमाडौं- सर्वोच्च अदालतले निर्वाचन आयोगले नेपाली कांग्रेसको विवरण अद्यावधिकसम्बन्धी गरेको

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी– उत्तर कोरियाले बिहीबार जापान सागरतर्फ कम्तीमा एउटा अज्ञात क्षेप्यास्त्र