तिहारमा २१ लाख माला खपत, १५ करोड बढीको रुपैयाँको कारोबार « Khabarhub

तिहारमा २१ लाख माला खपत, १५ करोड बढीको रुपैयाँको कारोबार


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्षको तिहारमा २१ लाख माला खपत भएको छ । तिहारको पाँच दिनमा १८ लाख ६५ हजार फूलको माला खपत हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को अनुमान थियो । अनुमानभन्दा बढी फूलको कारोबार भएको छ ।

तिहारमा १८ लाख १५ हजार सयपत्री फूलको माला, ३ लाख ५ हजार मखमलीको माला र १५ हजार गोदावरी फूलको माला कारोबार भएको छ ।

सयपत्री फूलको माला ६० देखि ८० सम्म र मखमली फूलको माला ४० रुपैयाँदेखि ७० रुपैयाँसम्म कारोबार हुँदा १५ करोड रुपैयाँको कारोबार भएको फ्यानले जनाएको छ ।

अघिल्लो वर्ष तिहारमा कारण १६ लाख मालाको कारोबार भएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १२ : ४२ बजे

 ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

अर्घाखाँची– छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका