चिनियाँ सेनाले नेपाली सेनालाई दियो कोरोनाविरुद्धको खोप « Khabarhub

चिनियाँ सेनाले नेपाली सेनालाई दियो कोरोनाविरुद्धको खोप


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई कोभिड विरुद्धको ३ लाख डोज भेरोसेल खोप हस्तान्तरण गरेको छ ।

सोमबार जंगिअड्डामा आयोजित एक कार्यक्रमकाबीच मित्रराष्ट्र चीनका राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई सो खोप हस्तान्तरण गरेकी छन् ।

चीनले खोपसँगै १० थान भेन्टिलेटर र १०० थान अक्सिजन कन्सन्ट्रेटर पनि सहयोग गरेको छ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १ : ४२ बजे

शिक्षण पेसाबाट कृषक बनेका निश्चल भन्छन्- धेरै वर्ष सेवा गरेँ, अब कृषिमा समय बिताउँछु

काठमाडौं– हेटौंडाको पदमपोखरी -१३ को एक शान्त साझ, फेन्चु लामा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।

केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै

काठमाडौं–   पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर